नेप्सेमा यो साता एक कम्पनीको मात्र शेयर मूल्य समायोजन, कुनको ?

३ बर्ष अगाडि

काठमाडौं - यो साता एक कम्पनीको मात्रै सेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । नेप्सेमा पुनर्बीमा कम्पनीको बोनस शेयर समायोजन भएको छ ।  

कम्पनीले यस वर्षको लागि वितरण गर्ने प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर प्रयोजनका लागि नेप्सेले मूल्य समायोजन गरेको हो । 

नेप्सेले कम्पनीको भदौ १७ गते कायम अन्तिम शेयरमूल्य ६९५ को आधारमा ५ प्रतिशत बोनस शेयरपछिको मूल्य ६६१.९० तोकेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया