बैंकिङ प्रणालीमा एकैदिन ५ अर्ब रुपैयाँ निक्षेप थपियो

३ बर्ष अगाडि

काठमाडौं - भदौ २१ गते बैंकिङ प्रणालीमा एकैदिन ५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो ।

योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । भदौ २० गते कुल निक्षेप ५० खर्ब ३५ अर्ब रुपैयाँ थियो । 

भदौ २१ गते बैंकहरुको औसत सीडी रेसियो ८८.२१ प्रतिशतमा झरेको छ । भदौ २० गतेसम्म औसत सीडी रेसियो ८८.२५ प्रतिशत थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया