माछापुच्छ्रे बैंकका शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह

३ बर्ष अगाडि

काठमाडौं,  माछापुच्छ्रे बैंकले पुरानो लाभांश लिन बाँकी रहेका शेयरधनीलाई लाभांश लिन आग्रह गरेको छ  । संस्थाले आज एक सुचना प्रकाशित गर्दै लाभांश लिन छुटेका शेयरधनीलाई लाभांश दिन जानकारी गराएको हो ।

संस्थाले विभिन्न साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७६।७७ सम्मको लाभांश लिन आग्रह गरेको । आर्थिक वर्ष ०७३।७४ को ६ प्रतिशत, ०७४।७५ को १० प्रतिशत, ०७५।७६ को ११ प्रतिशत र ०७६।७७ को ३.३७ प्रतिशतले बाकि रहेको लाभांश लिन आग्रह गरेको छ हो ।

बैंकका शेयरधनीहरुले उक्त लाभांश लिन आवश्यक कागजात सहित बैंकको शेयर विभाग, पुतलीसडक काठमाडौंमा सम्पर्क राखि लाभांस भुक्तानीको लागि आग्रह गरेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया