बाह्र वर्षसम्म अलपत्रमा परेको पुल

३ बर्ष अगाडि

सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटस्थित अरुण नदीको अलपत्र पक्की पुल । १२ बर्ष बित्दासमेत अरुण नदीमा पक्की पुल निर्माण हुन सकेको छैन । पक्की पुल निर्माणको ठेक्का पाएको स्वच्छन्द निर्माण सेवाले पुलको जमिनमुनिको पिलर बिल निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको भन्दै अलपत्र छाडेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया