प्रसिद्ध भूतनाथ मन्दिर

३ बर्ष अगाडि

जनकपुरधामस्थित रहेको स्वर्गद्वारीमा प्रसिद्ध भूतनाथ मन्दिर ।  उक्त स्थानमा मानिसको अन्तिम संस्कार गरिन्छ तर स्वर्गद्वारभित्र मन्दिर, बस्ने ठाउँ तथा विभिन्न किसिमका फूलको बोटबिरुवा लगाइएकाले घुम्ने मान्छेको लागि रमणीय स्थल बनेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया