सुनसरीको भोक्राहा नरसिङ गाउँपालिकामा व्यापारीले बिक्री गर्न लैजाँदै गरेको नाङ्लो । स्थानीय बजारमा नाङ्लो प्रतिगोटा रु २०० मा बिक्री हुँदै आएको छ । तस्बिर : रासस
प्रतिक्रिया