फुङ्फुङ्गे झरना

३ बर्ष अगाडि

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—४, साँवा गाउँमा अवस्थित फुङ्फुङ्गे झरना । ताप्लेजुङको पर्यटकीय गन्तव्यमध्ये फुङ्फुङ्गे झरना पनि एक हो । पछिल्लो समयमा झरना अवलोकन गर्ने यहाँ पर्यटक बढदै गएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया