जुट केलाएर निकालिएकाे सन्ठी

३ बर्ष अगाडि

सुनसरीकाे काेसी गाउँपालिकामा जुट केलाएर निकालिएकाे सन्ठी । तराई क्षेत्रमा सन्ठीलाई दाउराकाे विकल्पको रूपमा सीधै तथा गुइँठा बनाएर पनि प्रयोग गरिन्छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया