सिम्ले गाउँ

४ बर्ष अगाडि

बागलुङ जिल्ला सदरमुकाम नजिक रहेको सिम्ले गाउँ । बागलुङ–सिगाना, बरेङ हुँदै गुल्मीको शान्तिपुर जोड्ने मोटरबाटोले बीच भागबाटै चिरेर गएपछि यहाँ विकासको ढोका खुलेको छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया