बेष्ट फाइनान्सले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं- बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । 

कम्पनीले डिपार्टमेन्ट हेड पदको लागि कर्मचारी माग गरेको छ । सो पदका लागि कम्पनीले व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण सम्म शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले कम्पनीको वेबसाइटमार्फत फर्म डाउनलोड गरी कम्पनीको इमेलमार्फत दरखास्त दिन सक्नेछन् ।


३ बर्ष अगाडि

प्रतिक्रिया