मकै पोलेर बेच्ने तयारी गर्दै

३ बर्ष अगाडि

मोरङको सुन्दरहरैँचास्थित विराटचोक बजारमा मकै पोलेर बेच्ने तयारी गर्दै स्थानीय व्यापारी हीरा लुइँटेल । विगत वर्षदेखि सञ्चालन गरेको यस व्यावसायबाट उनको आयआर्जनमा अहिले बृद्वि भएको छ । तस्बिर  रासस

३ बर्ष अगाडि

प्रतिक्रिया