दुना टपरी गाँस्दै

३ बर्ष अगाडि

घोराही–१५ की महिला आउँदै गरेको सोह्रश्राद्धका लागि टपरी गाँस्दै  । सालको पातबाट बनेको दुना, टपरी पूजाआजा तथा पितृ कार्यमा  प्रयोग हुने गर्छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया