नेरुडे लघुवित्तले विभिन्न पदमा माग्यो कर्मचारी, कसरी र कहिलेसम्म दिनुपर्ने आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं,  नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै अधिकृत प्रथम र तृतीय श्रेणीका लागि भ्याकेन्सी खुलाएको हो ।

लघुवित्तले सहायक कम्प्युटर अधिकृत र कम्प्युटर सहायक माग गरेको छ । सो पदका लागि कम्पनीले व्यवस्थापन विषयमा प्लस टु उत्तीर्ण र कम्प्युटर विज्ञानमा स्नातक तह उत्तीर्ण सम्म शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र कम्पनीको वेबसाइटमार्फत फर्म डाउनलोड गरी कम्पनीको इमेलमार्फत दरखास्त दिन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया