सङ्खुवासभाको चैनपुर नगरपालिका–१० खराङमा आधुनिक भट्टीमा सुकाइएको अलैँची । आधुनिक भट्टीमा कम इन्धन चाहिने, समयको बचत हुने, सुकाइएको अलैँचीमा प्राकृतिक रङ र वास्ना हुने भएकाले किसान यसप्रति आकर्षित भएका हुन् । तस्वीर : रासस
प्रतिक्रिया