जताततै पहिरो : जोखिममा स्थानीय

३ बर्ष अगाडि

सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ ग्वालटारमा पहिरो गएर बस्ती बिस्तापित हुने अवस्था । बस्ती संरक्षणका लागि स्थानीय बासिन्दाको पहल । जनप्रतिनिधिद्वारा पहिरो अनुगमन हुँदै । जिल्लामा जताततै पहिरा जान थालेको छ । ठाउँठाउँमा पहिरा जाँदा स्थानीय बासिन्दा त्रसितमा परेका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया