लेसपार गाउँ

३ बर्ष अगाडि

काठमाडौं - पर्वतको मोदी गाउँपालिका वडा नं ४ मा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल लेसपार गाउँ । मगर समुदायको बस्ती रहेको लेसपारमा होम–स्टेको सुविधा विस्तार भएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमन बढ्दै जान थालेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया