ग्रामीण सडकको दुरावस्था

३ बर्ष अगाडि

सिन्धुपाल्चोक र काठमाडौँको सिमाना शङ्करपुर नगरपालिकाको सेल्फिडाँडामा निर्माण भइरहेको सडकको हिलोमा फसेको सवारीसाधन । पानी पर्ने बितिक्कै सडक अवरुद्ध हुने गरेकाले मेलम्ची–काठमाडौँ चल्ने यातायातका साधन रोकिने तथा फस्ने गरेका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया