नेपाल टेलिकमसहित यी १० कम्पनीको सर्वाधिक कारोबार,कुन कम्पनीले कतिको कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं, साताको चौाथो कारोबारको दिन (बुधबार) पनि शेयर बजार ओरालो लागेको छ । अघिल्लो दिन अर्थात मंगलबार दोहोरो अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक आज ११.९७ अंकले घटेर १९३९.८८ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से सूचक घटेसँगै आज कारोबार रकम करोडमा झरेको छ । आज नेप्सेमा २९ लाख ३४ हजार ७६९ कित्ता शेयर खरिदबिक्री हुदाँ ८२ करोड ६२ लाख रुपैंया बढीको कारोबार भएको छ । 

सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक नेपाल टेलिकमको ५ करोड १५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ६१ लाख, रिडी हाइड्रोपावरको ३ करोड ४ लाख, नेष्डो समृद्ध लघुवित्तको २ करोड ६५ लाख रुपैयाँ नबिल बैंकको २ करोड ५४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया