काठमाडौं - काभ्रेपलाञ्चोकको कोसीपारिस्थित भुम्लु गाउँपालिका–७ भुम्लुबेँसीमा धान खेतीले देखिएको हरियाली दृश्य । विकट कोसीपारिका किसानलाई गाउँमुनि नागबेली भएर सञ्चालन भएको मध्यपहाडी लोकमार्गले यहाँका किसानलाई थप उत्साहित बनाएको छ । तस्बिर : रासस
प्रतिक्रिया