पर्वतको जलजला गाउँपालिकाको लस्दीखोलास्थित अवैध रुपमा सञ्चालन भएको क्रसर । क्रसर कालीगण्डकी नदीभन्दा ५०० मिटरमाथि हुनुपर्ने प्रावधान भए पनि यो क्रसर नदी किनारमै छ । तस्बिर : रासस
प्रतिक्रिया