एनआईसी एशिया बैंकद्धारा ‘४ जनालाई ५ वर्षसम्म ८४ लाखको बीमा सुनिश्चित गर्ने सर्वश्रेष्ठ बचत खाता' सार्वजनिक, (भिडियोसहित)

३ बर्ष अगाडि

काठमाडौं - एनआईसी एशिया बैंकले ‘४ जनालाई ५ वर्षसम्म ८४ लाख रूपैयाँसम्मको बीमा सुनिश्चित गर्ने सर्वश्रेष्ठ बचत खाता’ को भिडियो सार्वजनिक गरिएको छ ।

उक्त भिडियोमा सर्वश्रेष्ठ बचत खाताका बारेमा जानकारी  दिइएको छ । भिडियोमा अभिनेता राजेश हमाल र अभिनेत्री केकी अधिकारीले अभिनय गरेका छन् ।

भिडियो यस्तो रहेको छ :

३ बर्ष अगाडि

प्रतिक्रिया