एशियन लाइफ लाभांश बीमा समितिबाट स्वीकृत, कति प्रतिशत ?

३ बर्ष अगाडि

काठमाडौं - एशियन लाइफ इस्योरेन्सले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ । बीमा समितिले सोमबार लाभांश वितरणको लागि स्वीकृति प्रदान गरेको हो ।

एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७र७८ को कमाइबाट शेयरधनीहरुलाई १४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांश अब इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया