मकै बाजे !

३ बर्ष अगाडि

सुर्खेतको वीरेन्द्रनगर भानुपार्कमा मकै पोल्दै देवीराम कँडेल । दैनिक ज्याला मजदुरी गर्ने कँडेल मकै पोल्न थालेदेखि उहाँको आम्दानी बढेको छ । जसले गर्दा घरपरिवार चलाउन सहज भएको छ । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया