आन्तरिक तथा बाह्य टर्मिनल भवन

३ बर्ष अगाडि

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य टर्मिनल भवन । विमानस्थलको भौतिक पूर्वाधार निर्माण सम्पन्न भएपनि रिठेपानी डाँडा कटान र ल्यान्डफिल साइट व्यवस्थापनको काम समस्याको रुपमा रहेका छन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया