ड्रागन फुट खेतीले फल थाल्यो

३ बर्ष अगाडि

गोरखाको पालुङटार नगरपालिका–७ च्याङ्लीको भट्टफाँटस्थित गण्डकी ड्रागन फ्रुट तथा कृषि फर्ममा पाकेको ड्रागन फल देखाउँदै युवा व्यवसायी केबी कुमाल । उनले एक वर्षअघि १२ रोपनी क्षेत्रफलमा लगाएको चार हजार ड्रागन फलका बिरुवाले फल दिन थालिसकेका छन् । तस्वीरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया