फूल खेती

३ बर्ष अगाडि

दशैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै वीरेन्द्रनगर–८ स्थित दैलेख रोड नजिक व्यवसायिक रुपमा गरिएको फूल खेती । विगतका वर्ष चापर्वमा भारतबाट फूल ल्याएर विक्री हुने गरकोमा यो वर्ष सुर्खेतमा धेरै ठाउँमा फूल खेती गरिएको छ । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया