खहरे गाउँ

३ बर्ष अगाडि

बागलुङ नगरपालिका–३ मा पर्ने खहरे गाउँ । मध्यपहाडी लोकमार्गले जोडिएपछि खहरे गाउँ बजारमा परिणत हुँदै गएको छ । अहिले लोकमार्गका छेउँछाउँमा बस्ती विकास भइरहेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया