काठमाडौं- आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले सहायक महाप्रबन्धक पदका लागि १ जना, वरिष्ठ अधिकृत (विभागीय प्रमुख) पदका लागि केही, अधिकृतरकनिष्ठ अधिकृत पदका लागि केही, कनिष्ठ अधिकृतरसुपरभाइजर पदका लागि केही र सुपरभाइजर र वरिष्ठ सहायक पदका लागि केही कर्मचारी मागेको हो ।
इच्छुक तथा योग्य नेपाली नागरिकले तल उल्लेख विवरणसहित केन्द्रीय कार्यालय बनेपा १० काभ्रेपलाञ्चोक वा इमेल [email protected] मा १५ (पन्ध्र) दिन भित्र कार्यालय समयभित्र आइपुग्ने गरी दरखास्त दिन कम्पनीले भनेको छ ।
प्रतिक्रिया