सांग्रिला डेभलपमेन्ट बैंकले बिक्रीमा ल्यायो संस्थापक शेयर, कति कित्ता ?

३ बर्ष अगाडि

काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयर धनिको नाममा रहेको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक बैंकका संस्थापक शेयधनीहरुले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

उक्त अवधिमा निवेदन नपरेमा प्रचलित कानून बमोजिम सर्वसाधारणका लागि विक्री गरिने बैंकले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया