रामले धुनी बालेको ठाउँ

३ बर्ष अगाडि

त्रेतायुगमा चौधबर्षे वनबासका बेला भगवान् राम र सीताले धुनी बालेर बसेको भनिएको सुनसरीको रामधुनी मन्दिर । वनबासका बेला सीतालाई तिर्खा लागेपछि भगवान् रामले नङले कोट्याएर यो पोखरी बनाएको मान्यता रहिआएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया