भैँसेपाटीमा भीषण आगलागी

७ बर्ष अगाडि

काठमाडौँ – ललितपुरको भैँसेपाटीस्थित एक केमिकल फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । 

आगलागीलाई नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिकासहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल त्यहाँ पुगेको छ ।

कसरी  आगलागी भयो भन्नेबारे बिस्तृतमा जानकारी आइसकेको छैन ।

७ बर्ष अगाडि

प्रतिक्रिया