खोला बढ्न थालेपछि सडक अवरुद्ध

३ बर्ष अगाडि

काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुमा अविरल वर्षाका कारण राप्ती खोला बढेर सडकमै बग्न थालेपछि सडक अवरुद्ध । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण खोला बढेर सडक अवरुद्ध भएको हो ।  तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया