अवरुद्ध सडकको पहिरा पन्छाइँदै

३ बर्ष अगाडि

स्याङ्जाको वालिङ–५ लसुनेस्थित वालिङ जगत सडकखण्डमा खसेको पहिरा पन्छाइँदै । आइतबार बिहान सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्रमा परेका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया