व्यवसायी तथा सङ्घसंस्थालाई लक्षित गरी रामपुरमा आयोजना गरिएको एकीकृत शिविरमा सेवा लिन पुगेका सेवाग्राही । रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनमा भएको शिविरमा घरेलु तथा साना उद्योग कार्यालय र करदाता सेवा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा एकै स्थानबाट प्रदान गरिएको छ । तस्बिर : रासस
प्रतिक्रिया