इन्द्रजात्राका अवसरमा हनुमान ढोका परिसरमा ठड्याउन भक्तपुरको सूर्यविनायक नगरपालिका– १० चित्तापोल जङ्गलबाट काटेर हनुमानढोका परिसर पु¥याउँदा गुर्जुको पल्टनबाट तोप पड्काएर बढाइँ दिँदै ।
काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि सुरु भएको मानिन्छ । विगत वर्षमा जङ्गलदेखि मानन्धर समुदायका गुठीयारले अरनिको राजमार्ग हुँदै तानेर ल्याउने भोटाहिटीसम्म ल्याउने प्रचलन रहेता पनि कोभिड– २०१९ को माहामारीदेखि गाडीमार्फत भोटाहिटीसम्म पु¥याउने गरिएको छ । तस्बिर : रासस
प्रतिक्रिया