मोरङको बेलबारी– ११ लक्ष्मीमार्गमा पहिलो किरात राजा यलम्बरको सालिक उद्घाटन । उक्त सालिकको प्रदेश १ का संस्कृति तथा पर्यटनमन्त्री खिना लुङवा लिम्बुले उद्घाटन गर्नुभएको हो । तस्बिर : रासस
प्रतिक्रिया