काठमाडौं - इन्द्रजात्राको दिन हनुमानढोकामा परिसरमा ठड्याउन भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको लिङ्गो आइतबार बिहानको शुभसाईटमा तानेर हनुमानढोका परिसर लगिँदै । काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि लिङ्गो ठड्याउने प्रचलन रहेको मानिन्छ । तस्बिर : रासस
प्रतिक्रिया