काठमाडौं - भोजपुर नगरपालिका १२ टक्सारमा रहेको भोजपुरको एक मात्र टक्सार विमानस्थल । भोजपुर सदरमुकामबाट पाँच किलोमिटर दुरीमा रहेको यस विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले हप्तामा सातै दिन भोजपुर-काठमाडौँ उडान भर्दै आएको छ । तस्बिर : रासस
प्रतिक्रिया