सुर्खेतमा निर्माणाधीन प्रदेश रंगशाला

३ बर्ष अगाडि

सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधिन  कर्णाली प्रदेश रंगशाला । रु एक अर्ब ६० करोड लागतमा बन्न लागेको अत्याधुनिक रंगशाला निर्माणलाई प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा काम अघि बढाएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया