मेलम्ची नगरपालिका ११ धौलेमा सेवक नेपाल र मेलम्ची नगरपालिकाको साझेदारीमा १ घर १ धारा खानेपानी योजना सम्पन्न भई खानेपानी उपलब्ध भएपछि धौलेका बासिन्दा खुसी भएका छन् । तस्बिर : रासस
प्रतिक्रिया