काठमाडौं - म्याग्दीको पर्यटकीयस्थल टोड्केमा निर्माण गरिएको सिद्धबाबा पार्क । पर्यटन विभागको पर्यटन उपज साझेदारी कार्यक्रमअन्तर्गत रघुगङ्गा गाउँपालिका र विभागको साझेदारीमा रघुगङ्गा गाउँपालिका–५ झिँको सिद्ध सामुदायिक वनमा पार्क निर्माण गरिएको हो । तस्बिर : रासस
प्रतिक्रिया