हिमाली कुखुरा

३ बर्ष अगाडि

उच्च हिमाली क्षेत्रमा पाइने हिमालयन जङ्गली कुखुरा (च्याखुरा)  मनाङ ङिस्याङ गाउँपालिका–८ थोरङ्ला हाईक्याम्प चार हजार ८०० मिटरमा  होटलबाट फालिएको भातको सिता चारो टिप्दै । गर्मीमा लेकमा र जाडोमा  बेँसी झर्ने गर्दछन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया