कृष्णपुर नगरपालिका– २ वनहरा शिविरका मुक्त कमैंया महिला बारीबाट तरकारी टिपेर ल्याउँदै । उहाँका बीस बढी परिवारले व्यावसायिक तरकारी खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् । तस्बिर : रासस
प्रतिक्रिया