काठमाडौं - हिन्दू र बौद्ध धर्मालम्वीहरुको प्रशिद्ध तिर्थस्थल मुक्तिनाथ मन्दिर । अरु समयमा धार्मिक पर्यटकको घुइँचो लाग्ने यो मन्दिरमा अहिले वर्षाका कारण पर्यटकको संख्या न्यून रहेको छ । तस्बिर : रासस
प्रतिक्रिया