तराईको गर्मीमा उखुको जुस । मोरङको भाउन्ने स्थित सडक किनारमा जुस निकाल्न उखु पेल्दै उमेश धिमाल । बीस रुपैयाँ गिलासको दरले पाईने जुस यात्रुको रोजाइमा पर्ने गरेको छ । तस्बिर : रासस
प्रतिक्रिया