काठमाडौं - पर्वतको दक्षिण भेगका स्थानीयबासीलाई सदरमुकाम कुश्मा आउन सहज होस् भनेर बनाइएको त्यो बेलाको नेपालकै अग्लो तथा लामो कुश्मा–ज्ञादी झोलुङ्गे पुल ।
अविच्छिन्न बगिरहने मोदी खोला देखि १३५ मिटर उचाइमा रहेको यस पुलको लम्बाइ चाहिँ ३४४ मिटर रहेको छ । अहिले सदरमुकाम आसपासमै अग्ला तथा लामा झोलुङगे पुलहरुको सङ्ख्या आधा दर्जनभन्दा बढी पुगिसकेका छन् । तस्बिर : रासस
प्रतिक्रिया