ठेक्काको सात वर्षपछि बौद्ध–जोरपाटी सडकको पैदलमार्ग बनाइँदै । विसं २०७२ मा ठेक्का भएको चाबहिल–बौद्ध–जोरपाटी सडकको पैदलमार्ग बल्ल निर्माण थालिएको छ । यो क्षेत्रको सडक ठेक्काको छ वर्षपछि अर्थात् एक वर्षअघि मात्र निर्माण सम्पन्न भएकामा ठाउँठाउँमा जीर्ण भइसकेको छ । तस्बिर : रासस
प्रतिक्रिया