किन्ने हो ? मादल र डम्फु

३ बर्ष अगाडि

बागलुङ बजारको सुनगाभा अफसेट प्रेसमा मादल र डम्फु बिक्रीका लागि देखाउँदै प्रेसका सञ्चालक तथा जिल्ला भजन समितिका अध्यक्ष टेकबहादुर क्षेत्री । बागलुङ पछिल्लो समय भजन संरक्षण अभियान चलाइएको छ । भजनका लागि मादल, डम्फु तथा खैजरी बाध्यबाद्यक आवश्यक हुन्छ । तस्बिर: रासस

३ बर्ष अगाडि

प्रतिक्रिया