काठमाडौं, मिर्मिरे लघुवित्त वित्तीय संस्थाले कम्पनी सचिवमा विर्ख बहादुर बोहरालाई नियुक्त गरेको छ ।
कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा बोहरालाई नियुक्त गरेको हो ।
त्यसैगरी कम्पनीको सञ्चालकमा सर्वसाधारण समूहबाट शान्ता के.सी कार्कीलाई भदौ १५ गते देखि लागू हुने गरी नियुक्त गरेको नेप्से मार्फत जानकारी दिएको हो ।
प्रतिक्रिया