पाल्पा–बुटवल सडकमा यातायात सेवा बन्द

३ बर्ष अगाडि

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउँ गाउँपालिका–५ स्थित हिउँदेखोलामा भासिएको सडक । सो ठाउँमा अविरल वर्षाले सडक भासिएपछि सवारी साधन सञ्चालन हुन सकेको छैन । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया